सुदूर नेपाललाई विश्वसँग जोड्दै

अध्ययन अनुसन्धानको नाममा विनियोजित २ करोड २८ लाख उपयोगविहीन

सुदूरपश्चिम प्रदेशको कृषि, पर्यटन, उद्योग, यातायात, जलविद्युत लगायत विविध क्षेत्रको सम्भाव्यता अध्ययनको प्रगति शून्य देखिएको छ। अध्ययन अनुसन्धानको नाममा सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि २ करोड २८ लाख विनियोजन गरेको भएपनि देखिने गरी कुनै काम हुन सकेको छैन। चालु आर्थिक वर्ष सकिनै लाग्दा समेत ठोस रुपमा प्रगति हुन नसकेको अधिकारीहरुले बताएका हुन्।

 

कमेन्ट लोड गर्नुस