सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुराकी अस्मिता मृत्यु प्रकरणमा बेपत्ताको भोलिपल्टै आत्महत्या गरेका पुरुषको के छ सम्बन्ध ?

यहि असार २ गते बपत्ता भएकी डडेल्धुराको परशुराम नगरपालिका–८ की २६ वर्षीया अस्मिता धामीको शव असार ५ गते फेला परेको थियो। आधारभूत स्वास्थ्य ईकाइ केन्द्र जमरानीमा कार्यरत उनी कोरोनाको बचत खोप र स्वास्थ्य सामग्री लिएर जोगबुडा अस्पताल पुर्‍याउन भनी निस्केकी थिइन्। तर जोगबुढा पुग्न नपाउँदै उनी बेपत्ता भएकी थिइन्।

कमेन्ट लोड गर्नुस