सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका खोलानाला व्यक्तिको नाममा दर्ता भएपछि लालपुर्जा खारेज गर्न माग

नगर विकास समिति धनगढीले खोलानालाको जग्गा बिक्री गर्दै वितरण गरेका लालपुर्जा पनि खारेज गर्नुपर्ने माग उठेको छ। उपमहानगरपालिको छानविन उपसमितिले लालपुर्जा पाएका तर खोलामै घर बनाएका व्यक्तिको नाम अतिक्रमण गर्नेको सूचीमा नराखेपछि उपमहानगरवासीले यस्तो माग गरेका हुन्। छानविन उपसमितले तयार पारेको प्रतिवेदनमा

कमेन्ट लोड गर्नुस