सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी–दिपायल द्रुतमार्गको ट्रयाक खोल्ने कार्य सुस्त गतिमा

धनगढी–दिपायल द्रुतमार्गको ट्रयाक खोल्ने कार्य सुस्त गतिमा भइरहेको छ। कैलालीको हाटखोलीदेखि डोटीको सलेनासम्म ट्रयाक खोल्न २०७४ सालमा ३० महिनाको अवधि राखेर विभिन्न प्याकेजमा सम्झौता गरिएपनि अहिलेसम्म सम्पन्न हुन सकेको छैन।

 

कमेन्ट लोड गर्नुस