सुदूर नेपाललाई विश्वसँग जोड्दै

0:00 / 2:51 सुदूरपश्चिममा राष्ट्रपति चुरे कार्यक्रम नदी कटान नियन्त्रण र वृक्षारोपणमा केन्द्रित

सुदूरपश्चिममा लागु भएको राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास कार्यक्रम नदी कटान नियन्त्रण र वृक्षारोपणमा केन्द्रित भएको छ। आर्थिक वर्ष २०७७/७८ मा २७ करोड बजेट कार्यान्वयन गर्ने जिम्मेवारी पाएको कार्यक्रमले नदी कटान नियन्त्रण र वृक्षारोपणमा केन्द्रित भएर काम गरिरहेको हो।

कमेन्ट लोड गर्नुस