सुदूर नेपाललाई विश्वसँग जोड्दै

राजधानी र नामाकरणमा असन्तुष्टि जनाउँदै धनगढीमा आन्दोलन

प्रदेश नम्वर ७ को अस्थायी राजधानीमा संसदीय समितीले स्थायी राजधानी र नामाङ्कनका विषयमा प्रदेश सभामा पेश गरेको प्रतिवेदन बिरुद्ध विरोध प्रदर्शन गरिरहेका छन्। संसदीय समितीले तयार पारेको प्रतिवेदनमा असन्तुष्टि जनाउँदै धनगढीबासिले अहिले प्रदेश नम्वर ७ को संसद भवन घेराउ गरिरहेका हुन्। अहिले नै प्रदेश सभाको बैठक आह्वान गरिएको थियो।

कमेन्ट लोड गर्नुस