जब निर्मलाकी दिदीले सवैलाई रुवाउने गीत गाईन्
आज बाल दिवस, देशभरी विभिन्न कार्यक्रम गरि मनाईएको छ। बाल दिवसकै अवसरमा भीमदत्त नगरपालिका वडा नम्वर २ को एकता बाल क्लबले पनि गीत प्रतियोगिताको आयोजना गरेको थियो। बलात्कारपछि हत्या गरिएकी १३ बर्षिया किशोरी निर्मला पन्तकी दिदी मनिषा पन्तले पनि बाल अधिकारका लागि आयोजित गीत प्रतियोगितामा सहभागिता जनाईन्।
कमेन्ट लोड गर्नुस