सुदूर नेपाललाई विश्वसँग जोड्दै

आमाको मायालाई सहयोग

प्रदेश नम्बर ७ को सामाजिक विकास मन्त्रालयले बाल दिवसको अवसरमा आमाको माया छात्रबासलाई शैक्षिक सामाग्री सहयोग गरेको छ । सामाजिक विकास मन्त्री दिर्घ सोडारीलगाएतको समाजिक विकास मन्त्रालयका कर्मचारीहरुको सहभागीतामा आमाको माया छात्र बासका बालकहरुलाई शैक्षिक सामाग्री मन्त्रालयले प्रदान गरेको हो । 

 

IMG20180914083252.jpg

‘सुखी नेपाली, समृद्द नेपाल बाल अधिकार सबैको सरोकार भन्ने नाराका साथ राष्ट्रिय बाल दिवस आज मनाईदै । देशको बिशेष कानुनले तोके बाहेक बिश्वव्यापी रुपमा १८ बर्ष या कम उमेरका जनसख्यांलाई बालबालिका भन्दछ । 

कमेन्ट लोड गर्नुस