सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल–भारत सीमा क्षेत्रमा किन गएका थिए ? कञ्चनपुरका नरेन्द्र

कञ्चनपुरमा नेपाल-भारत सीमा क्षेत्रमा गाेली चलेकाे छ।

सीमा क्षेत्रमा गाेली चलेकाे खबर प्राप्त भएपछि प्रहरी टाेली परिचालन गरिएकाे कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले दिनेशखबरलाई बताए।

गाेली लागेर १ नेपाली घाईते भएकाे बुझिएपनि आधिकारिक रूपमा पुष्टि हुन बाँकी रहेकाे उनले बताए। स्थानीयकाे भनाईमा भने भारतिय एसएसबीले गाेली चलाउदा जिल्लाको दाेधाराचाँदनी नगरपालिका वडा नम्बर १ का नरेन्द्र सुनार एसएसबीको गोली लागेर घाइते भएका छन्।

कञ्चनपुरमा भारतीय एसएसबीले चलायाे गाेली, १ नेपाली घाइते

भिडियोःपुस्कर भट्ट

कमेन्ट लोड गर्नुस