सुदूर नेपाललाई विश्वसँग जोड्दै

२०७७ माघ , मङ्गलवार ०७:०२
Jan 19 2021, Tuesday
07:02:41 AM

धनगढी उप–महानगरपालिकामै लकडाउन उल्लंघन

राहत वितरणको नाममा धनगढी उप–महानगरपालिकाले नै लकडाउनको उल्लङ्घन गरेको छ। उपमहानगरपालिकाले लकडाउनको उल्लङ्घन गर्दै कार्यालयबाटै राहत वितरण गरेको आरोप लागेको छ। उपमहानगरपालिका १ की मानमती धामीले नगर कार्यपालिकाको कार्यालयबाटै राहत वितरण भएको थाहा पाएपछि आफू पनि आएको बताए। तर अरुलाई खाद्यान्न लगायतको राहत दिएपनि आफूले नपाएको बताईन्।