सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी उप–महानगरपालिकामै लकडाउन उल्लंघन

राहत वितरणको नाममा धनगढी उप–महानगरपालिकाले नै लकडाउनको उल्लङ्घन गरेको छ। उपमहानगरपालिकाले लकडाउनको उल्लङ्घन गर्दै कार्यालयबाटै राहत वितरण गरेको आरोप लागेको छ। उपमहानगरपालिका १ की मानमती धामीले नगर कार्यपालिकाको कार्यालयबाटै राहत वितरण भएको थाहा पाएपछि आफू पनि आएको बताए। तर अरुलाई खाद्यान्न लगायतको राहत दिएपनि आफूले नपाएको बताईन्।

कमेन्ट लोड गर्नुस