सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा व्यवशायीक अन्र्तक्रिया कार्यक्रम सम्पन्न

धनगढीमा व्यवशायीक अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ। धनगढी ईन्जीनियरीङ्ग कलेज (नाष्ट) को आयोजना व्यवशायीक व्यक्तित्वहरु सँगको अन्र्तक्रियाका कार्यक्रम बुधबार सम्पन्न भएको हो।

व्यवस्थापन सँकायका विद्यार्थिहरुले व्यवशायीक जगतलाई कसरी अगाडी बढाउन सकिन्छ भन्ने विषयमा धनगढीका प्रमुख व्यवशायीक व्यक्तित्वहरु सँग अन्र्तक्रिया गरेका थिए।

कमेन्ट लोड गर्नुस