सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा डा. केसीका समर्थकद्वारा प्रदर्शन

८ दिनदेखि डडेल्धुरामा अनशनरत डाक्टर गोविन्द केसीलाई अनशनस्थलबाट स्थानान्तरण गराउन व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ।

डडेल्धुरा अस्पतालले विज्ञप्ती जारी गर्दै डाक्टर केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको जानकारी दिएपछि उनलाई अनसनस्थल छोड्न ब्यापक सुरक्षाकर्मी परिचालन गरिएको हो।

सोमबार बिहानैदेखि अस्पतालमा पुगेर केसीलाई अनशन छोडाउन र काठमाडौं लैजानका लागि सुरक्षाकर्मी दबाब दिईएपनि डाक्टर केसीले डडेल्धुरा नछोड्ने अडान लिएका छन्।

कमेन्ट लोड गर्नुस