सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा कपडा उद्योगले उत्पादन गरेका ढाका र अल्लोका कपडा बजारमा

अहिले उद्योगले कपडा उत्पादन गरी बजारमा पठाउन सुरु गरेको सञ्चालयक मध्यका एक मानसिँह भाटले बताए। ‘एक जना प्राविधिक र केही सहयोगिका रुपमा कामदार पनि राखेका छौ,’ उनले भने, ‘सुरुवातमा ६-७ लाख सम्म लगानी लाग्ने सम्भावना बटुलेर उद्योग सञ्चालनमा गरिएकोमा अहिले ३५ लाखको लगानी पुगेको छ्।’ धनगढी उप–महानगरपालिका वडा नम्बर ४ बोराडाँडीमा २ कठ््ठा जग्गा भाडामा लिएर सञ्चालीत उद्योगमा ढाकाका महिलाका कपडा, सल, चोली, सुट, ढाका टोपी, दोसल्ला, खादा लगायतका कपडा उत्पादन गरीरहेका छन्।

कमेन्ट लोड गर्नुस