सुदूर नेपाललाई विश्वसँग जोड्दै

विपद् जोखिम न्यूनीकरण दिवस शुरु

अन्तराष्ट्रिय विपद जोखिम न्यूनीकरण दिवस शुरु भएको छ। एक साता सम्म मनाइने दिवसको धनगढीमा प्रभातफेरीको आयोजना गर्दै शुरु गरिएको हो। प्रदेश सरकार, जिल्ला प्रसाशन कार्यालय कैलाली तथा नेपाल रेडक्रस सोसाईटीले संयुक्त रुपमा दिवस मनाउने कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बताए।

कमेन्ट लोड गर्नुस