सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा लाईसेन्सको लिखित परिक्षाका लागि सधै सास्ती

लाईसेन्सको लिखित परिक्षाका लागि सधै सास्ती हुने गरेको छ।  यातायात व्यवस्था कार्यालय धनगढीले शनिबार धनगढीको त्रिभुवन माध्यामिक विद्यालयमा लिइरहेको लिखित परिक्षाका लागि बिहान ४ बजे देखि लाईन थियो।  सबैको लिखित परिक्षा त्रिभुवनमा हुदाँ सास्ती भएको हो।

कमेन्ट लोड गर्नुस