धनगढीमा लाईसेन्सको लिखित परिक्षाका लागि सधै सास्ती

लाईसेन्सको लिखित परिक्षाका लागि सधै सास्ती हुने गरेको छ।  यातायात व्यवस्था कार्यालय धनगढीले शनिबार धनगढीको त्रिभुवन माध्यामिक विद्यालयमा लिइरहेको लिखित परिक्षाका लागि बिहान ४ बजे देखि लाईन थियो।  सबैको लिखित परिक्षा त्रिभुवनमा हुदाँ सास्ती भएको हो।