सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा ६४ औं प्रहरी दिवस

सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा ६४ औं प्रहरी दिवस मनाईदै छ। अमर प्रहरीको सम्झनामा प्रहरी दिवसमा विशेष कार्यक्रमको आयोजना गरिएको हो। 
कार्यक्रममा अमर प्रहरी स्मारकमा मुख्यमन्त्री त्रिलोचन भट्टले माल्यार्पण गरेका थिए। कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाह, कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहरा, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरिक्षक तारणी प्रशाद लम्साल सहित यस क्षेत्रका प्रहरी अधिकारी र अमर प्रहरी परिवारको समेत सहभागिता रहेको छ।

कमेन्ट लोड गर्नुस