सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा यसरी भित्र्याईयो फुलपाती

वडादसैंको सातौ दिन शनिवार परम्परा अनुसार घर–घरमा फूलपाती भित्र्याइएको छ। सप्तमीका दिन सबै नेपालीका घरघरमा उखु, अदुवा, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती र अशोकको फूल तथा अन्य नयाँ पालुवासमेत विधिपूर्वक फूलपाती भित्राइन्छ। सप्तमीका दिन सबै नेपालीका घरघरमा उखु, अदुवा, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती र अशोकको फूल तथा अन्य नयाँ पालुवासमेत विधिपूर्वक फूलपाती भित्राइन्छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले पनि धनगढीमा हर्षबढाइँका साथ फूलपाती भित्र्याएका छन्। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले पनि धनगढीमा हर्षबढाइँका साथ फूलपाती भित्र्याएका छन्। नेपाली सेना र सशस्त्रले धनगढीकै नैनादेवी मन्दिर र नेपाल प्रहरीले वनदेवी मन्दिरमा फुलपाती भित्र्याएका हुन्। सोही अवसरमा बोकाको बली पनि दिईएको छ। नेपाली सेना र सशस्त्रले धनगढीकै नैनादेवी मन्दिर र नेपाल प्रहरीले वनदेवी मन्दिरमा फुलपाती भित्र्याएका हुन्। सोही अवसरमा बोकाको बली पनि दिईएको छ।

कमेन्ट लोड गर्नुस