सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रदेश सरकारको गलत निर्णयले कैलालीका सामुदायिक वनमा सालको काठ कुहिँदै, बिक्री प्रभावित

 

कैलालीको चुरेका सामुदायिक वनमा सालको काठ कुहिदै, प्रदेश सरकारको गलत निर्णयको कारण घाटगद्दीबाट काठ बिक्री गर्न नसकिएको बताउँछन् चुरे -३ को पञ्चवली सामुदायिक वनका अध्यक्ष प्रेमबहादुर राना

कमेन्ट लोड गर्नुस