कैलालीको लम्कीमा जेन्जी युवाहरूले नेकपा एमाले विरुद्ध प्रदर्शन गरेका छन्। बुधबार धनगढीमा युवा संघका कार्यकर्ताले जेन्जीहरूलाई हातपात गरेको बिरोधमा प्रदर्शन गरिएको हो।

कमेन्ट लोड गर्नुस