मुख्यमन्त्रीको निर्वाचन क्षेत्रमा पर्ने तीन पालिकामा पौने दुई अर्बभन्दा बढी बजेट
धनगढीः धनगढीः प्रदेश सरकारले गत असार १ गते ल्याएको आगामी आर्थिक वर्ष २०८३/८४ मा मुख्यमन्त्री कमलबहादुर शाहको... विस्तृतमा
कञ्चनपुर र कैलालीमा खैरो हेरोइनसहित पाँच जना पक्राउ, स्कारपियो पनि नियन्त्रणमा
धनगढीः सुदूरपश्चिम प्रदेशका कञ्चनपुर र कैलाली जिल्लामा प्रहरीले अवैध लागूऔषध खैरो हेरोइनसहित पाँच जनालाई पक्राउ... विस्तृतमा
धनगढीमा चोरी मुद्दाका दुई फरार प्रतिवादी पक्राउ
धनगढीः धनगढीमा चोरी मुद्दामा सजाय तोकिएपछि फरार रहेका दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला अदालतको... विस्तृतमा
सुदूरपश्चिमको बजेट सत्तापक्ष नै पारित नगर्ने अडानमा
धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले असार १ गते प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफल तीन सातापछि मात्रै... विस्तृतमा
दार्चुलामा सहुलियत मूल्यमा चामल बिक्री सुरु
दार्चुलाः खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय दार्चुलाले उपभोक्तालाई राहत दिने उद्देश्यले सबै... विस्तृतमा
पत्रकार खेम भण्डारी कारागार चलान, कैद मिलानको माग अदालतद्वारा अस्वीकार
धनगढी: फैसला कार्यान्वयनका क्रममा पक्राउ परेका पत्रकार खेम भण्डारीलाई कारागार चलान गरिएको छ। गाली बेइज्जती... विस्तृतमा
- ‹ previous
- 374 of 9199
- next ›