सुदूर नेपाललाई विश्वसँग जोड्दै

असार १९, ११:४८खबर संवाददाता

कञ्चनपुर र कैलालीमा खैरो हेरोइनसहित पाँच जना पक्राउ, स्कारपियो पनि नियन्त्रणमा

धनगढीः सुदूरपश्चिम प्रदेशका कञ्चनपुर र कैलाली जिल्लामा प्रहरीले अवैध लागूऔषध खैरो हेरोइनसहित पाँच जनालाई पक्राउ... विस्तृतमा

असार १९, ११:४२खबर संवाददाता

धनगढीमा चोरी मुद्दाका दुई फरार प्रतिवादी पक्राउ

धनगढीः धनगढीमा चोरी मुद्दामा सजाय तोकिएपछि फरार रहेका दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला अदालतको... विस्तृतमा

असार १९, १०:५५नारायण अवस्थी

सुदूरपश्चिमको बजेट सत्तापक्ष नै पारित नगर्ने अडानमा 

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले असार १ गते प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफल तीन सातापछि मात्रै... विस्तृतमा

असार १८, ०९:०४खबर संवाददाता

दार्चुलामा सहुलियत मूल्यमा चामल बिक्री सुरु

दार्चुलाः खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय दार्चुलाले उपभोक्तालाई राहत दिने उद्देश्यले सबै... विस्तृतमा

असार १८, ०८:५१खबर संवाददाता

पत्रकार खेम भण्डारी कारागार चलान, कैद मिलानको माग अदालतद्वारा अस्वीकार

धनगढी: फैसला कार्यान्वयनका क्रममा पक्राउ परेका पत्रकार खेम भण्डारीलाई कारागार चलान गरिएको छ। गाली बेइज्जती... विस्तृतमा

असार १८, ०४:३८रासस

ट्राफिक नियमको पूर्णपालना गर्न मुख्यमन्त्री शाहको आग्रह

धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले ट्राफिक नियमको पूर्णपालना गर्न/गराउन सरोकार भएका सबैलाई... विस्तृतमा