सुदूर नेपाललाई विश्वसँग जोड्दै

वैशाख १८, ०९:०६खबर संवाददाता

कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद

धनगढीः कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ।

वैशाख १८, ०९:०५खबर संवाददाता

कञ्चनपुरबाट लागूऔषधसहित ५ जना पक्राउ

कञ्चनपुरः कञ्चनपुरबाट लागूऔषधसहित ५ जना पक्राउ परेका छन्।

वैशाख १८, ०८:४४खबर संवाददाता

कैलालीबाट खैरो हेरोइनसहित २ जना प्रहरी नियन्त्रणमा

धनगढीः कैलालीबाट खैरो हेरोइनसहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

वैशाख १८, ०८:४२खबर संवाददाता

करणी मुद्दामा फरार दार्चुलाका एक पुरुष र महिला पक्राउ

दार्चुलाः करणी मुद्दामा फरार दार्चुलाका एक पुरुष र महिला पक्राउ परेका छन्।

वैशाख १८, ०७:५८खबर संवाददाता

धनगढीबाट होटल सञ्चालकसहित १० जना जुवाडे पक्राउ

धनगढीः धनगढीबाट होटल सञ्चालकसहित १० जना जुवाडे पक्राउ परेका छन्।

वैशाख १८, ०७:५६खबर संवाददाता

चोरी र लागूऔषध मुद्दामा फरार कञ्चनपुरका २ जना पक्राउ

कञ्चनपुरः चोरी र लागूऔषध मुद्दामा फरार कञ्चनपुरका २ जना पक्राउ परेका छन्।