टीकापुरमा सहरी स्वास्थ्य प्रवर्द्धन तथा सिकलसेल केन्द्र सञ्चालन
टीकापुर: कैलालीको टीकापुरमा आजदेखि सहरी स्वास्थ्य प्रवद्र्धन तथा सिकलसेल केन्द्र सञ्चालन भएको छ। केन्द्रमा मेडिकल... विस्तृतमा
नक्खु कारागारबाट भागेका कैदी बैतडीमा पक्राउ
दशरथचन्द (बैतडी): नक्खु कारागार काठमाडौँबाट भागेका एक कैदीलाई बैतडी प्रहरीले पक्राउ गरेको छ। बैतडीको पुर्चाैंडी... विस्तृतमा
धनगढी ८ क्याम्पस रोडका जनक बहादुर धामीले गरे कपडा सहयोग
धनगढीः धनगढीको शिवपुरी धाममा रहेको कपडा बैंकलाइ धनगढी ८ क्याम्पस रोडका जनक बहादुर धामी द्वारा ५८ थान कपडा सहयोग... विस्तृतमा
बडिमालिकामा बढ्दै धार्मिक पर्यटक
बाजुरा: धार्मिक तथा पर्यटकीय गन्तव्य बडिमालिकामा पछिल्लो समय आन्तरिक तथा धार्मिक पर्यटकहरूको आकर्षण बढ्दै गएको छ।... विस्तृतमा
निर्माण व्यवसायीको आन्दोलन चर्किँदै, सुदूरपश्चिममा धर्ना र प्रदर्शन
कैलाली: निर्माण क्षेत्रका समस्या समाधानमा सरकार उदासीन बनेको आरोप लगाउँदै निर्माण व्यवसायीहरूले देशव्यापी आन्दोलन... विस्तृतमा
कञ्चनपुरमा भन्सार छलिका सामान बरामद
कञ्चनपुर: कञ्चनपुर प्रहरीले भारतबाट अवैध रूपमा भन्सार छलि गरी ल्याइएका विभिन्न सामान बरामद गरेको छ।
- ‹ previous
- 200 of 8877
- next ›