गोदावरी–५ गेटामा किराना पसलमा आगलागी
कैलालीः गोदावरी नगरपालिका–५ गेटास्थित निशा ट्रेडर्स नामक किराना पसलमा आज बिहान आगलागी हुँदा पसलभित्र रहेका सबै... विस्तृतमा
प्रादेशिक स्वास्थ्य प्रवर्द्धन केन्द्रको करिब २३ लाखको जिन्सी सामान गायब!
धनगढीः सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय अन्तर्गतको प्रादेशिक स्वास्थ्य प्रवर्द्धन केन्द्र... विस्तृतमा
धनगढी–३ चटकपुरका ८६ बर्षीय बुवा यगराम अवस्थीले गरे कपडा सहयोग
धनगढीः धनगढीको शिवपुरी धाममा रहेको कपडा बैंकलाइ १६ थान कपडा सहयोग गरिएको छ।
धनगढी–५ हसनपुरका डाक्टर गोबिन्द प्रसाद तिवारीले गरे कपडा सहयोग
धनगढीः धनगढीको शिवपुरी धाममा रहेको कपडा बैंकलाइ ३६ थान कपडा सहयोग गरिएको छ।
मुुख्यमन्त्री शाहः चुनावी सुरक्षाका लागि प्रदेश सरकार पूर्ण रूपमा प्रतिबद्ध
धनगढी: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रदेश सरकार... विस्तृतमा
बैतडीमा एचआइभी संक्रमितलाई निशुल्क एआरटी औषधी वितरण
बैतडी: बैतडीमा दुई वटा एआरटी सेन्टरमार्फत एचआइभी संक्रमितहरुलाई नियमित औषधी वितरण हुँदै आएको छ। जिल्ला अस्पताल... विस्तृतमा
- ‹ previous
- 11 of 8246
- next ›