सुदूर नेपाललाई विश्वसँग जोड्दै

भदौ ६, ०७:३२खबर संवाददाता

दार्चुलामा दुई जनामा डेङ्गु सङ्क्रमण

दार्चुलाः हिमाली जिल्ला दार्चुलामा दुई जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ। जिल्ला अस्पतालमा उनीहरुमा डेङ्गु... विस्तृतमा

भदौ ६, ०७:०७खबर संवाददाता

दार्चुलामा चरेशसहित एक युवक पक्राउ 

दार्चुलाः दार्चुलामा चरेशसहित एक युवक पक्राउ परेका छन्।

भदौ ५, ०४:०७

दार्चुला जीप दुर्घटना अपडेटः एक जनाको मृत्यु

दार्चुलाः दार्चुलाको नौगाड गाउँपालिकामा भएको जीप दुर्घटनामा गम्भीर घाइते भएका एक जनाको मृत्यु भएको छ।

भदौ ५, १२:३८खबर संवाददाता

दार्चुलामा जिप दुर्घटनाः ११ जना घाइते

दार्चुलाः दार्चुलामा जीप दुर्घटना हुँदा ११ जना घाइते भएका छन्।

भदौ ३, ०२:०४खबर संवाददाता

पहिरोले महाकाली लोकमार्ग अवरुद्ध

दार्चुलाः सडकमाथिबाट खसेको पहिरोले महाकाली राजमार्गअन्तर्गत खलङ्गा–गोकुलेश्वरखण्ड अवरुद्ध भएको छ।

भदौ २, ०१:५४खबर संवाददाता

अवरुद्ध महाकाली राजमार्ग सञ्चालनमा

दार्चुलाः पहिरोले अवरुद्ध भएको महाकाली राजमार्ग सञ्चालनमा आएको छ।