सुदूर नेपाललाई विश्वसँग जोड्दै

कार्तिक १७, ०६:०२

करपस-आधारित दृष्टिकोण र समालोचनात्मक संवाद विश्लेषणको महत्त्व

डम्मर सिंह साउद, दार्चुला: भाषा अध्ययनमा आधुनिक प्रविधि र विश्लेषणात्मक उपकरणहरूले क्रान्तिकारी परिवर्तन... विस्तृतमा

कार्तिक १७, ०३:१४खबर संवाददाता

नौ वर्षसम्म पनि बनेन दार्चुलाको महाकाली नगरपालिकाको भवन

दार्चुलाः दार्चुलाको सदरमुकाम खलङ्गामा रहेको महाकाली नगरपालिकाले स्थापना भएको नौ वर्ष बितिसक्दासमेत आफ्नै भवन... विस्तृतमा

कार्तिक १४, ०३:१९

शैक्षिक अनुसन्धानका लागि विश्वसनीय स्रोतहरूको अपरिहार्यता

डम्मर सिंह साउद, दार्चुला: आधुनिक ज्ञान समाजमा अनुसन्धान र लेखन कार्यको गुणस्तर स्रोतहरूको विश्वसनीयता र... विस्तृतमा

कार्तिक ११, ०२:२४खबर संवाददाता

दार्चुलामा हिमपातसँगै चिसो बढ्यो

खलङ्गा (दार्चुला): दार्चुलाको उच्च हिमाली क्षेत्रमा मङ्गलबार बिहानदेखि हिमपात भइरहेको छ। 

कार्तिक ११, १०:२१खबर संवाददाता

हवाई उद्धार नगरिँदा दार्चुलामा सुत्केरीको स्वास्थ्य अवस्था गम्भीर, शिशुको पेटमै मृत्यु

दार्चुलाः लेकम गाउँपालिका–२ पिपलकोटकी २४ वर्षीया शीतल लावडको स्वास्थ्य अवस्था गम्भीर बनेको छ। उनलाई सोमबार... विस्तृतमा

कार्तिक १०, ०८:२१खबर संवाददाता

दार्चुलामा जिपको ठक्करबाट एक जनाको मृत्यु

दार्चुलाः दार्चुलामा जिपको ठक्करबाट एक जनाको मृत्यु भएको छ।