सुदूर नेपाललाई विश्वसँग जोड्दै

पुष १९, ०१:१२रासस

दार्चुला–तिङ्कर सडकः ७५ किमिमध्ये बल्ल ७५० मिटर ट्र्याक निर्माण

महाकाली करिडोरअन्तर्गत दार्चुला–तिङ्कर सडकमा ७५० मिटर ट्र्याक खुलेको छ।

पुष १८, ०८:२३खबर संवाददाता

दार्चुलाको महाकाली नगरपालिकाले बालविकास शिक्षकको बढेको तलब माघबाट दिने

नगरपालिकाको शनिबार बसेको नवौँ नगरसभाले बालविकास शिक्षक र विद्यालय कर्मचारीका लागि सरकारले तोकेको मासिक १५ हजार... विस्तृतमा

पुष १६, ०४:१४खबर संवाददाता

दार्चुला–टिंकर सडक निर्माणमा भारतीय अवरोध रोक्न निर्देशन

प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले दार्चुला–तिंकर सडक निर्माणका क्रममा भारतीय पक्षबाट हुने अवरोध... विस्तृतमा

पुष १५, ०४:१४रासस

दार्चुलाका अस्पतालमा चिकित्सक अभाव भएपछि सेवा प्रभावित

दार्चुला: जिल्ला अस्पतालमा चिकित्सक अभाव भएपछि सेवा प्रभावित भएको छ। अस्पतालमा दरबन्दीअनुसार चिकित्सक नहुँदा... विस्तृतमा

पुष १३, ०९:०२खबर संवाददाता

दार्चुलामा १४ हजार बढी बालबालिकाले लगाए मोडर्ना खोप

दार्चुलामा १४ हजार भन्दा बढी बालबालिकाले कोरोना भाइरसविरुद्धको मोडर्ना खोप लगाएका छन्।

पुष १२, ०५:३५खबर संवाददाता

दार्चुलामा विद्यालय गएकी बालिका बेपत्ता

दार्चुला: दार्चुलाको मार्मा गाउँपालिकामा आइतबार बिहान घरबाट विद्यालय जान भनी निस्केकी एक बालिका सम्पर्कविहिन भएकी... विस्तृतमा