असोज ७, १२:५१खबर संवाददाता
बझाङमा माओवादी नेताले वडाध्यक्षको कुर्सीमै बसेर चुरोट तानेपछि...
बझाङमा वडाअध्यक्षको कुर्सी दुरुपयोग भएको पाइएको छ।
असोज ३, ०४:२४खबर संवाददाता
सरकारद्वारा बझाङका ६ वटा सडक योजना खारेज
सत्यराज सिंह, बझाङः प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले अघिल्लो सरकारको सडक योजना खारेज गरेको छ। जसमा... विस्तृतमा
असोज ३, ०४:२०खबर संवाददाता
चैनपुर सेती आयोजना निर्माणको काम सुरु, ५ वर्षमा सक्ने
सुदूरपश्चिम प्रदेशकै महत्त्वपूर्ण आयोजना मानिएको चैनपुर सेती जलविद्युत् आयोजना निर्माणको काम थालिएको छ।
असोज ३, १२:३५खबर संवाददाता
राष्ट्रपतिद्वारा बझाङका ४ जना कैदीको सजाय मिनाहा
संविधान दिवस २०७८ को अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले बझाङका चार जना कैदी बन्दीको सजाय माफी दिएकी छन्।
असोज २, १२:५५आशिष मल्ल
बझाङमा वडाध्यक्षकी आमाको हत्याः नातिले नै नाक, कानको मुद्री लुट्न हँसियाले हजुरआमा मारे
जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायव उपरीक्षक रुपक खड्काका अनुसार शुवासलाई सोधपुछ गर्दा हजुरआमाले नाक र कानमा... विस्तृतमा
- ‹ previous
- 146 of 242
- next ›