सुदूर नेपाललाई विश्वसँग जोड्दै

असोज २८, ०८:०३रासस

तरकारीखेतीले उज्यालिएको मायाको परिवार

बझाङः पहाडी जिल्लामा कृषि गरेर जीविकोपार्जन गर्न अझै कठिन छ। सडक, बजार, सिँचाइ र आधुनिक प्रविधिको अभावका कारण... विस्तृतमा

असोज २६, ०८:०६रासस

सहरको स्वादका लागि छुट्छ हिमालको दसैँ–तिहार

बझाङः घरमा आमा छिन्। परिवार छ। आफन्त छन्। दसैँमा टीका र जमरा लगाउने, तिहारमा दाजुभाइ तथा दिदीबहिनीसँग खुसी साट्ने... विस्तृतमा

असोज १५, १२:४१खबर संवाददाता

बझाङमा जिप दुर्घटना हुँदा चालकको मृत्यु, दुई जना घाइते

धनगढीः बझाङमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। अन्य दुई जना घाइते भएका छन्। सुर्मा गाउँपालिकामा जिप... विस्तृतमा

असोज ११, ०५:५३खबर संवाददाता

केदारनाथमा माथिबाट खसेको ढुंगा लागेर बझाङका ३६ वर्षीय खड्काको निधन

बझाङः भारतको केदारनाथमा माथिबाट खसेको ढुंगा लागेर बझाङका एक जनाको मृत्यु भएको छ। शनिबार साँझ डोली बोक्ने क्रममा... विस्तृतमा

असोज ८, ०४:३५खबर संवाददाता

क्यान्सर पीडित रनकला देवीलाई फोटो व्यवसायी धिरेन्द्र बोहराले गरे एक दिनको कमाइ सहयोग

बझाङ: बझाङका धिरेन्द्र बोहराले क्यान्सर पीडित रनकला देवी बोहराको उपचारका लागि आफ्नो एक दिनको आम्दानीबापत रु. २,०००... विस्तृतमा

असोज ८, १२:३०खबर संवाददाता

बझाङमा भरुवा बन्दुकसहित एक जना पक्राउ

बझाङ : बझाङमा प्रहरीले भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ।