सुदूर नेपाललाई विश्वसँग जोड्दै

चैत्र १९, ०६:०५खबर संवाददाता

जिल्ला अस्पताल बझाङको अध्यक्षमा खड्का नियुक

बझाङ: जिल्ला अस्पताल बझाङको अध्यक्षमा विरेन्द्रबहादुर खड्का नियुक्त भएका छन् । स्वास्थ्य सेवाको गुणस्तर सुधार र... विस्तृतमा

चैत्र ११, ०३:४६खबर संवाददाता

बझाङको बित्थडचिर गाउँपालिमा सडक निर्माणमा भ्रष्टाचार, पाँच जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बझाङको बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय... विस्तृतमा

चैत्र ९, ०२:३२रासस

बझाङको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ: बझाङ जिल्लाको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ।

चैत्र ७, ०३:२९खबर संवाददाता

बझाङमा ड्युटीमा जाँदै गरेका प्रहरी हवल्दार बार्दलीबाट लडेर गम्भीर घाइते

बझाङ: बझाङमा ड्युटीका लागि जाँदै गरेका एक प्रहरी हवल्दार गम्भीर घाइते भएका छन्।

फाल्गुन २३, १०:०५अनिता चौधरी

बझाङमा एमालेका ऐनबहादुर महर विजयी

धनगढीः बझाङमा एमालेका ऐनबहादुर महर विजयी भएका छन्। 

माघ २४, ०२:४५खबर संवाददाता

बैतडी बस दुर्घटनामा ज्यान गुमाएका बित्थडचिर–७ का आठ जनाको सामूहिक अन्त्येष्टि

बझाङ: बैतडीको पुर्चौडी नगरपालिका–७ बडूगाउँको मोडमा बिहीबार अपराह्न जन्ती बोकेको बस दुर्घटनामा ज्यान गुमाएका बझाङको... विस्तृतमा