वैशाख २२, १०:१९खबर संवाददाता
यार्चा टिप्न विद्यार्थी लेकतिर हिँडेपछि बझाङका ४ दर्जनभन्दा बढी विद्यालय बन्द
बझाङः सरकारले देशव्यापी विद्यालय भर्ना अभियान चलाइरहेकै बेला बझाङका दर्जनौं विद्यालय भने यार्चा संकलनका लागि बन्द... विस्तृतमा
वैशाख २०, ११:०९खबर संवाददाता
बझाङमा नक्कली चुरोटसहित मिनी ट्रक नियन्त्रणमा, चालक र साहु पक्राउ
बझाङ: बझाङ जिल्लाको जयपृथ्वी नगरपालिका–१०, जिपपार्क क्षेत्रमा प्रहरीले नक्कली खुकुरी ब्रान्डको चुरोटसहित एक मिनी... विस्तृतमा
वैशाख ८, ०७:५५खबर संवाददाता
बझाङमा एक पुरुष मृत अवस्थामा फेला
बझाङः बझाङमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।
वैशाख ३, ०४:२३खबर संवाददाता
बझाङमा डुबेर दुई बालबालिकाको मृत्यु, खाल्डोमा जमेको पानी बन्यो काल
बझाङ: बझाङ जिल्लाको वित्थडचिर गाउँपालिकामा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ।
चैत्र २६, ०७:३६खबर संवाददाता
बझाङको सेती नदी किनारामा एक पुरुष मृत फेला
बझाङः बझाङको सेती नदि किनारामा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।
चैत्र २६, ०७:२९खबर संवाददाता
यार्चागुम्बा ओसारपसार मुद्दामा फरार बझाङका एक जना पक्राउ
बझाङः यार्चागुम्बा ओसारपसार मुद्दामा फरार बझाङका एक जना पक्राउ परेका छन्।
- ‹ previous
- 11 of 244
- next ›