सुदूर नेपाललाई विश्वसँग जोड्दै

भदौ १२, ०७:१४खबर संवाददाता

बडीमालिकाबाट उद्धार गरिएका पुरुषको मृत्यु

बाजुराः बाजुराको बडीमालिकाबाट उद्धार गरिएका पुरुषको मृत्यु भएको छ। जिल्लाको धार्मिक तथा पर्यटकीय क्षेत्र... विस्तृतमा

भदौ १२, ०१:१४खबर संवाददाता

बाजुराबाट सेनाको हेलिकोप्टरमार्फत दुई जनाको उद्धार

बाजुराः बडिमालिकाको दर्शन गर्न गएका दुई जनालाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ। अक्सिजन अभावका कारण... विस्तृतमा

भदौ ६, ०६:१८खबर संवाददाता

बाजुरामा खोलाले बगाएर एक जना बेपत्ता

बाजुराः  बाजुरामा खोलाले बगाउदा एक जना बेपत्ता भएका छन्।

भदौ २, ०५:०९खबर संवाददाता

बाजुरामा भालुको आक्रमणमा परि एक महिला घाइते 

बाजुराः  बाजुरामा भालुको आक्रमणबाट शनिवार एक महिला घाइते भएकी छन्।

भदौ २, ०३:५६खबर संवाददाता

दुई सातादेखि अवरुद्ध रहेको बाजुराको हवाई उडान सञ्चालन

बाजुराः  बाजुरा स्थित कोल्टी विमानस्थलमा शुक्रबारदेखि नियमित हवाई उडान हुन थालेको छ।