सुदूर नेपाललाई विश्वसँग जोड्दै

असार ११, ०१:४५रासस

बाजुरामा नुन अभाव छैनः साल्ट ट्रेडिङ

बाजुराः साल्ट ट्रेडिङ कर्पोरेशनको बाजुरास्थित डिपो कार्यालयले नुनको मौज्दात पर्याप्त रहेको भन्दै सेवाग्राहीलाई भीड... विस्तृतमा

असार १०, ०३:५०खबर संवाददाता

बाजुरामा कैदीबन्दी भेट्न पुगेका २ जना चरेशसहित पक्राउ

बाजुराः बाजुरामा कैदीबन्दी भेट्न पुगेका २ जना चरेशसहित पक्राउ परेका छन्।

असार ६, ०९:४६खबर संवाददाता

बाजुरामा करेन्ट लागेर एक युवक घाइते

बाजुराः  बाजुरामा विद्युतको तार मर्मत गर्ने क्रममा  करेन्ट लागेर एक युवक घाइते भएका छन्।

असार ६, ०५:४२खबर संवाददाता

बाजुरामा पेस्तोलसहित १८ वर्षीय एक किशोर पक्राउ

बाजुराः बाजुरामा पेस्तोलसहित एक किशोर पक्राउ परेका छन्।

असार ६, ०२:३१खबर संवाददाता

बाजुराको बुढीनन्दाले ९ लाख २६ हजार खर्चेर कस्तो बडा दशै मनायो?

धनगढीः बाजुराको बुढीनन्दा नगरपालिकाले खर्चमा मितव्ययिता अपना सकेको छैन्। कुनै प्रतिफल प्राप्त नहुने क्षेत्रमा... विस्तृतमा

जेठ २६, ०४:४९खबर संवाददाता

बाजुरामा एक पसलमा आगलागी हुँदा २० लाखको क्षति

बाजुराः बाजुराको एक पसलमा आगलागी भएको छ।