सुदूर नेपाललाई विश्वसँग जोड्दै

जेठ २३, ०६:३३खबर संवाददाता

बाजुराको बाम्का बजारमा आगलागीबाट ४० पसल जले

धनगढीः बाजुराको बाम्का बजारमा आगलागीबाट ४० पसल जलेका छन्।

जेठ २२, ११:३७खबर संवाददाता

बाजुरा प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्यु

बाजुराः जिल्ला प्रहरी कार्यालय बाजुराको हिरासतमा रहेका एक थुनुवाको मृत्यु भएको छ।

जेठ १८, ०२:०७खबर संवाददाता

बाजुरामा ‘चेतनदीप ऐडी जेहेन्दार छात्रवृत्ति’ स्थापना

बाजुरा : नेकपा (एमाले)का विद्यार्थी नेता चेतनदीप ऐडीको स्मृतिमा ‘चेतनदीप ऐडी जेहेन्दार छात्रवृत्ति’ को स्थापना... विस्तृतमा

जेठ १८, ०७:०४खबर संवाददाता

बहु–बिबाह मुद्दामा फरार बाजुराकी मन्जु पक्राउ

बाजुराः बहु–बिबाह मुद्दामा फरार बाजुराकी मन्जु रोकाया पक्राउ परेकी छिन्।

जेठ १३, ०३:२७खबर संवाददाता

बाजुरामा जिप दुर्घटनाका घाइतेलाई हेलिकोप्टरमार्फत नेपालगन्ज लगियो

बाजुरा : बाजुरामा जिप दुर्घटना हुँदा घाइते भएका दुई जनालाई उपचारका लागि नेपालगञ्ज लगिएको छ।

जेठ १३, १२:१२Dineshkhabar Desk

बाजुरामा टेलिकमकाे जिप दुर्घटना हुँदा तीन जनाकाे मृत्यु

धनगढी : बाजुरामा नेपाल टेलिकमकाे जिप दुर्घटना हुँदा तीन जनाकाे मृत्यु भएकाे छ।