सुदूर नेपाललाई विश्वसँग जोड्दै

वैशाख १७, ११:१४खबर संवाददाता

बाजुरामा रेबिजविरुद्धको खोप अभाव

बाजुराः बाजुरामा सरकारले निःशुल्करुपमा उपलब्ध गराउँदै आएको रेबिजविरुद्धको खोप अभाव भएको छ। जङ्गली जनावर र घरपालुवा... विस्तृतमा

वैशाख १५, ०८:४१खबर संवाददाता

बाजुरामा हुरीबतासका कारण ४० परिवारका घरमा क्षति

बाजुराः बाजुरामा आज आएको हुरीबतासका कारण ठूलो क्षति भएको छ।

वैशाख १०, ०७:३८खबर संवाददाता

बाजुरामा आगलागी हुँदा दुई घर जलेर नष्ट

बाजुराः बाजुरामा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ। बडिमालिका नगरपालिका–१ नुवाकोट बस्ने आनन्द लुहार र जयबिरे... विस्तृतमा

वैशाख ७, ०१:०५खबर संवाददाता

बाजुरामा ३३ हजार बिरूवा रोपिए

बाजुराः कृषि ज्ञान केन्द्र बाजुराको सहयोगमा यस आर्थिक वर्ष जिल्लामा ३३ हजार बढी हिउँदे फलफूलका बिरुवा रोपिएको छ।

वैशाख ७, ०७:३३खबर संवाददाता

बाजुरामा दुई बालिका कर्णाली नदीमा डुबेर बेपत्ता

बाजुराः बाजुराको दुई बालिका कर्णाली नदीमा बगेर बेपत्ता भएका छन्।

चैत्र ३०, ०५:१५खबर संवाददाता

बाजुरामा एक बालकको नदीमा डुबेर मृत्यु

बाजुराः बाजुरामा एक बालकको नदीमा डुबेर मृत्यु भएको छ।