बाजुरामा नदी छेउछाउका बस्तीमा सतर्कता अपनाउन आग्रह
जिल्लामा लगातार अविरल वर्षासँगै मनसुन सक्रिय भएपछि खोला तथा नदीमा पानीको बहाव बढ्दै गएकाले नदी छेउछाउमा बसोबास... विस्तृतमा
बाजुरामा बगेर वेपत्ता भएका एक जनाको शव भेटियो, अर्का अझै वेपत्ता
धनगढीः बाजुरामा खोलाले बगाएर वेपत्ता भएका एक जनाको २ दिनपछि शव भेटिएको छ भने अर्का अझै वेपत्ता छन्।
अबिरल वर्षापछि बाजुरामा विद्युत् आयोजना अवरुद्ध
प्रेम रौले, मार्तडी: जिल्ला सदरमुकाम मार्तडीमा रहेको त्रिवेणी साना जल विद्युत केन्द्रबाट हुने विद्युत् उत्पादन... विस्तृतमा
बाजुरामा ९८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
बाजुराको सदरमुकाम मार्तडीमा ९८ हजार ३ सय २५ नगदसहित ६ जना जुवाडे पक्राउ परेका छन्।
पहिरोका कारण साँफेबगर–मार्तडी सडकखण्ड अवरुद्ध
पहिरोका कारण बाजुरा जाने मुख्य राजमार्ग साँफे–मार्तडी सडकखण्ड अवरुद्ध बनेको छ।
अझै भेटिएनन् बाजुरामा खोलाले बगाएर वेपत्ता भएका दुई जना
धनगढीः बाजुराका खोलामा आएको बाढीले बगाउँदा वेपत्ता भएका दुई जना अझै भेटिएका छैनन्।
- ‹ previous
- 189 of 288
- next ›