सुदूर नेपाललाई विश्वसँग जोड्दै

असार २५, ०१:२७खबर संवाददाता

बैतडीमा वर्षासँगै आएको हावाहुरीले मकैबालीमा क्षति

बैतडीः बैतडीमा हावाहुरीले मकैबालीमा क्षति पुर्‍याएको छ।

असार २४, ०९:५८खबर संवाददाता

एसईईमा बैतडीको सरस्वती संस्कृत माविका सतप्रतिशत विद्यार्थी पास

धनगढी: बैतडीको सरस्वती संस्कृत माध्यमिक विद्यालयबाट एसईई परीक्षामा सामेल भएका सबै विद्यार्थी पास भएका छन्।

असार २४, ०७:३५नारायण अवस्थी

बैतडीमा अवस्थीगाउँको मैनगडे खोलाको बहाव गाउँतिर, घर र खेत जोखिममा

बैतडीः पुर्चौडी नगरपालिका–७ को अवस्थीगाउँमा मैनगडे खोलाको बहाव सीधै गाउँतिर पसेपछि स्थानीय बासिन्दा त्रासमा छन्।

असार १८, ०२:३२खबर संवाददाता

बैतडीका चार विद्यालयको नतिजा शून्य

बैतडी: माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजामा बैतडी जिल्लाका चार विद्यालयले नतिजा शून्य आएको छ।

असार १८, ०७:२५खबर संवाददाता

बैतडीमा एसइई नतिजामा सुधार

बैतडीः बैतडीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजामा सुधार आएको छ। गत वर्ष जिल्लाभरि १८ ओटा विद्यालयको नतिजा... विस्तृतमा

असार १७, ०९:४६खबर संवाददाता

सुर्नया गाउँपालिकाको ४५ करोड २२ लाख बजेट सर्वसम्मतले पारित 

बैतडी: बैतडीको सुर्नया गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८२/८३ का लागि गाउँसभामा पेश गरेको बजेट सर्वसम्मत पारित... विस्तृतमा