सुदूर नेपाललाई विश्वसँग जोड्दै

माघ १५, ०२:४२खबर संवाददाता

बैतडीमा पासोमा फसेको चितुवाको उद्धार

बैतडीः  बैतडीमा पासोमा फसेको चितुवाको उद्धार गरिएको छ।

माघ १४, ०५:११खबर संवाददाता

बैतडीमा बँदेलका लागि थापिएको पासोमा चितुवा

बैतडीः बैतडीमा बदेलका लागि थापिएको पासोमा चितुवा फसेको छ।

माघ १४, १०:५०खबर संवाददाता

मोटरसाइकल दुुर्घटनामा घाइते विनोदको मृत्यु

धनगढीः मोटरसाइकल दुर्घटनामा घाइते भएका बैतडीका विनोदको उपचारका क्रममा मृत्यु भएको छ।

माघ १३, ०८:२५खबर संवाददाता

बैतडीको वडा नम्बर एक सिगासमा आज शोक बिदा 

बैतडीः बैतडीको वडा नम्बर एक सिगासगाउँपालिकामा आज शोक बिदा दिइएको छ।

माघ १२, १०:५८

बैतडीमा जिप दुर्घटना : ६ जनामा २ जनाको मृत्यु

बैतडीः बैतडीमा जिप दुर्घटना हुँँदा घाइते ६ जना मध्ये २ जनाको मृत्यु भएको छ।

माघ १२, १०:२७खबर संवाददाता

बैतडीमा जिप दुर्घटना ६ जना घाइते

बैतडीः बैतडीमा जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन्।