साउन १८, ०७:१३खबर संवाददाता
बैतडीमा करेन्ट लागेर एक किशोरको मृत्यु
बैतडीः बैतडीमा विद्युतको पोलबाट करेन्ट लागेर एक किशोरको मृत्यु भएको छ।
साउन १६, ०७:२२खबर संवाददाता
डेढ वर्षदेखि सञ्चारविहीन बैतडीको दोगडाकेदारका कफलकोटवासी
बैतडीः बैतडीको दोगडाकेदार गाउँपालिका–२ कफलकोट धुरामा रहेको नेपाल टेलिकमको टावरले काम गर्न छाडेको छ।
साउन १३, ०६:२०खबर संवाददाता
पहिरो पन्छ्याउने सहमतिपछि वडा कार्यालयमा गरिएको तालाबन्दी खुल्यो
बैतडीः बैतडीको पुर्चौंडी नगरपालिका वडा नं १० को कार्यालयमा गरिएको तालाबन्दी खुलेको छ ।
साउन १०, ०९:४३खबर संवाददाता
बैतडीमा रुख ढल्दा स्वास्थ्य चौकी भवनमा क्षति
बैतडी: बैतडीमा पानीसँगै आएको हावाहुरीले रुख ढल्दा स्वास्थ्य चौकी भवनमा क्षति पुगेको छ।
साउन ८, ०२:५६रासस
झुलाघाट भन्सारबाट ७६ लाख ४३ हजारभन्दा बढी राजस्व सङ्कलन
बैतडीः भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाटस्थित महाकाली भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८१/८२ मा रु ७६ लाख ४३... विस्तृतमा
साउन ८, ०९:४८खबर संवाददाता
बैतडीमा भिरबाट लडेर एक किशोरीको मृत्यु
बैतडी : बैतडीको पुर्चाैडी नगरपालिकामा भिरबाट लडेर एक किशोरीको मृत्यु भएको छ।
- ‹ previous
- 50 of 556
- next ›