भागरथी प्रकरणका आरोपित भट्टलाई म्याद थप गर्न अदालत लगिँदै
धनगढी: बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राउ... विस्तृतमा
खोचलेकबाट फूलमाला लगाउँदै डीआईजी सुवेदीसहितका प्रहरी अधिकृत विदा भए
धनगढीः भागरथीको बलात्कारपछि हत्या गर्ने व्यक्तिलाई कानूनको कठघरामा उभ्याएको भन्दै दोगडाकेदार गाउँपालिकाका... विस्तृतमा
भागरथीको हत्यापछि अभियुक्त पनि न्याय माग्न दैनिक प्रर्दशनमा सहभागी !
सनातन धर्म माध्यमिक विद्यालयमै अध्ययनरत उनी भागरथीको न्यायका लागि स्थानीय खोचलेक बजारसहितका ठाउँमा गरिने... विस्तृतमा
भागरथी हत्याका अभियुक्तको बयानः 'घरायसी रिसिवीका कारण बलात्कारपछि घाँटी थिचेर हत्या गरेँ'
प्रहरी स्रोतकाअनुसार उनले भागरथीको हत्या गर्ने एकल योजनामा आफू पहिल्यैदेखि रहेको उल्लेख गर्दै उचित मौकाको पर्खाइमा... विस्तृतमा
भागरथीको बलात्कारपछि हत्या अभियोगमा पक्राउ परेका किशोर को हुन् ?
भट्ट थरका ती युवक भागरथीकै छिमेकी र नातेदार रहेको खुलेको छ।
ब्रेकीङ न्यूज: बलात्कारपछि भागरथीको हत्या गर्नेको पहिचान खुल्यो, प्रहरीले भोलि सार्वजनिक गर्दै
धनगढी: बलात्कारपछि हत्या गरिएकी बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्ट हत्या प्रकरणमा प्रहरीलाई सफलता मिलेको छ।
- ‹ previous
- 442 of 584
- next ›