सुदूर नेपाललाई विश्वसँग जोड्दै

मंसिर २०, ०९:४२खबर संवाददाता

बैतडीमा जीप दुर्घटनाः मृतकको संख्या ५ पुग्यो

बैतडीमा सोमबार साँझ जीप दुर्घटनामा परि मृत्यु हुनेको संख्या पाँच पुगेको छ।

मंसिर २०, ०८:०५रासस

बैतडीमा पीडित परिवारलाई सात लाख राहत

बैतडी: पहिरामा परेर बैतडीमा मृत्यु भएका परिवारलाई सरकारका तर्फबाट राहत वितरण गरिएको छ। गत कात्तिक पहिलो साता... विस्तृतमा

मंसिर २०, ०७:४५खबर संवाददाता

बैतडीमा जीप दुर्घटना: मृतकको संख्या ४ पुग्यो

बैतडी जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुगेको छ।

मंसिर २०, ०६:५४खबर संवाददाता

बैतडीमा जिप दुर्घटनाः एक जनाको मृत्यु

बैतडीको पाटन नगरपालिका–१ सकार खलीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

मंसिर २०, ०६:४७

बैतडीमा जिप दुर्घटना, १४ जना घाइते

बैतडीमा सोमबार साँझ जिप दुर्घटना भएको छ।

मंसिर २०, १२:३५खबर संवाददाता

‘ओमिक्रोन’ त्रासः बैतडीमा भारतबाट फर्किनेले ७ दिन क्वारेन्टाइन बस्‍नुपर्ने

बैतडीमा भारतबाट फर्किएका व्यक्तिले अनिवार्य रुपमा क्यारेन्टाइनमा बस्‍नुपर्ने भएको छ।