सुदूर नेपाललाई विश्वसँग जोड्दै

मंसिर १९, ०४:०६खबर संवाददाता

बैतडीमा एक जना मृत फेला

बैतडीः बैतडीमा एक जना मृत अवस्थामा फेला परेका छन्। जिल्लाको डिलाशैनी गाउँपालिका–३ तल्लाछेपट्टाका ३० वर्षीय... विस्तृतमा

मंसिर १६, ०५:२६खबर संवाददाता

बैतडीमा जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

बैतडीः  बैतडीमा १७ वर्षीया एक किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जना युवक पक्राउ परेका छन्। जिल्लाको पाटन... विस्तृतमा

मंसिर १६, ०८:३९खबर संवाददाता

बैतडीको पञ्चेश्वरमा दुई दिन स्थानीय बिदा

बैतडीः बैतडीको पञ्चेश्वर गाउँपालिका क्षेत्रभित्र दुई दिन स्थानीय बिदा दिइएको छ। पञ्चेश्वर गाउँपालिका-४... विस्तृतमा

मंसिर १४, ०९:५६खबर संवाददाता

बैतडीको झुलाघाटबाट एमालेको पदयात्रा सुरु

धनगढीः नेकपा एमालेको पदयात्रा बैतडीको झुलाघाटबाट सुरु भएको छ। एमालेको मध्य पहाडी लोकमार्ग केन्द्रीत विशेष अभियान... विस्तृतमा

मंसिर ११, ०५:१०खबर संवाददाता

चितुवाको आक्रमणबाट बैतडीमा एक जना घाइते 

बैतडीः बैतडीमा चितुवाको आक्रमणबाट एकजना घाइते भएका छन्। जिल्लाको दशरथचन्द नगरपालिका–२ देहीमाण्डौं ज्वाँकट्टेका ४५... विस्तृतमा

मंसिर ११, ११:५४खबर संवाददाता

बैतडीमा जिप दुर्घटना

बैतडीः बैतडीमा जिप दुर्घटना भएको छ।