सुदूर नेपाललाई विश्वसँग जोड्दै

वैशाख ११, ०७:०७खबर संवाददाता

बैतडीमा घाइते चितुवाको उद्धार

बैतडी : बैतडीमा पासोमा परेको चितुवाको आज उद्धार गरिएको छ। सिगास गाउँपालिका–९ चुवाँ भेरिखोलामा स्थानीयले थापेको... विस्तृतमा

वैशाख ११, ०५:५२खबर संवाददाता

बैतडीका एक युवक भारतमा अस्ताए

बैतडीः बैतडीका एक युवक भारतमा अस्ताएका छन्।

वैशाख १०, ०८:१३खबर संवाददाता

बैतडीमा स्थानियले थापेको पासोमा चितुवा पर्यो

बैतडीः बैतडीमा स्थानियले थापेको पासोमा चितुवा परेको छ।

वैशाख ९, ०९:४०खबर संवाददाता

बैतडीमा ट्याक्टरले किच्दा एक जनाको घटनास्थलमै मृत्यु

बैतडीः बैतडीमा ट्र्याक्टरले किच्दा एकजनाको घटनास्थलमै मृत्यु भएको छ।

वैशाख ८, ०४:३३खबर संवाददाता

बैतडीको झुलाघाट नाका सञ्चालन

बैतडीः भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका सञ्चालनमा आएको छ।

वैशाख ८, ०८:०७खबर संवाददाता

बैतडीमा एक होटलभित्र आगलागी 

बैतडीः बैतडीमा एक होटलभित्र आगलागी भएको छ।