सुदूर नेपाललाई विश्वसँग जोड्दै

साउन २०, १०:१८खबर संवाददाता

अछामको साँफेबगरमा इलाका प्रशासन कार्यालय राख्न माग

अछाम : अछामको साँफेबगरमा इलाका प्रशासन कार्यालय स्थापना गर्न माग गरिएको छ।

साउन १९, १२:५७खबर संवाददाता

अछाममा खोलाले बगाउँदा एक पुरुषको मृत्यु

अछामः अछाममा खोलाले बगाउँदा एक पुरुषको मृत्यु भएको छ।

साउन १८, ०६:१८खबर संवाददाता

अछामको एक घरमा आगलागी हुँदा दुई लाख ६८ हजार बराबरको क्षति  

अछामः अछामको चौरपाटीमा एक कच्चि भन्सा घरमा आगलागी भएको छ । 

साउन १८, १०:४१खबर संवाददाता

अछाममा बाघको आक्रमणबाट एक जना घाइते

अछाम :अछाममा बाघको आक्रमणबाट एक जना घाइते भएका छन्।

साउन १६, १०:४१खबर संवाददाता

अछाममा एक वृद्ध घरभित्रै मृत अवस्थामा फेला 

धनगढीः अछाममा ६५ वर्षीय एक वृद्ध घरभित्रै मृत अवस्थामा फेला परेका छन्।

साउन १५, ०३:४०खबर संवाददाता

सङ्गीता ताम्राकार अछाम जिल्लामा पहिलो प्रशासकीय अधिकृत महिला

अछामः अछामको स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतमा पहिलो पटक महिलाले जिम्मेवारी पाएको छ। सामान्य प्रशासन... विस्तृतमा