चैत्र १२, ०७:३०खबर संवाददाता
अछाममा जलेको अवस्थामा किशोरीको शव फेला
अछामः बिजुलीको करेन्टबाट जलेर एक किशोरीको मृत्यु भएको छ। बाख्रा चराउने क्रममा करेन्ट लाग्दा बान्नीगढी जयगढ... विस्तृतमा
चैत्र ९, ०३:२४खबर संवाददाता
अछाम अदालतले २ किशोरी हत्याका आरोपितलाइ सुधार गृह पठायो
धनगढी: अछाम जिल्ला अदालतले ढकारी गाउँपालिका–८ कि २ किशोरीको हत्या गरेको आरोप लागेका २ किशोरहरूलाई सुधार गृह पठाएको... विस्तृतमा
चैत्र ५, ११:२९खबर संवाददाता
अछाममा बहु–विवाह मुद्दाकी फरार महिला पक्राउ
धनगढीः अछाममा बहु–बिवाह मुद्दाकी फरार महिला पक्राउ परेकी छन्।
चैत्र ५, ११:००खबर संवाददाता
अछाममा चन्दा असुली मुद्दाका फरार दोषी कारागार चलान
धनगढीः अछाममा चन्दा असुली मुद्दाका फरार दोषीलाइ कारागार चलान गरिएको छ।
चैत्र ५, ०७:४०खबर संवाददाता
अछामको बाटुलासैन केन्द्रबिन्दु भएर भूकम्प
अछामः अछाम जिल्लाको बाटुलासैन केन्द्रबिन्दु भएर भूकम्प गएको छ।
चैत्र ४, ०१:००खबर संवाददाता
अछाममा चट्याङ लागेर दिदीबहिनी घाइते
धनगढीः अछाममा चट्याङ लागेर एकै घरका दुई दिदीबहिनी घाइते भएका छन्।
- ‹ previous
- 23 of 199
- next ›