वैशाख १३, ०८:५४खबर संवाददाता
अछाममा ४७५ पदमा १ हजार ५०२ जनाको उम्मेदवारी
अछाममा ४७५ पदमा १ हजार ५०२ जनाले उम्मेदवारी दिएका छन्।
वैशाख १२, ०६:४५खबर संवाददाता
अछामको बाटुलासैनको वडा सदस्यमा मिनाको मनोनयन दर्ता
अछाम: अछामको रामारोशन गाउँपालिका ४ बाटुलासैनमा नेपाली काँग्रेसकी नेतृ मिना खत्री विष्टले वडा सदस्य पदमा उम्मेदवारी... विस्तृतमा
वैशाख १२, ०४:३४खबर संवाददाता
अछाम पञ्चदेवलको मेयरमा गायक टंकले गरे मनोनयन दर्ता
अछामको पञ्चदेवल विनायक नगरपालिकाको मेयरमा गायक टंक तिमिल्सेनाले मनोनयन दर्ता गरेका छन्।
वैशाख १२, ०७:४५खबर संवाददाता
अछामको बान्नीगढीका अध्यक्ष र उपाध्यक्षले दिए राजीनामा
अछामको बान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष राजेन्द्रबहादुर खड्का र उपाध्यक्ष लोकबहादुर साउदले राजीनामा दिएका छन्।
वैशाख ११, ०९:०७खबर संवाददाता
गायक टंक तिमिल्सेनाले अछाममा मेयरका लागि स्वतन्त्र उम्मेदवारी दिँदै
धनगढीः अछाममा देउडा गायक टंक तिमिल्सेनाले नगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिने भएका छन्।
वैशाख ११, ०१:४४खबर संवाददाता
अछामका १० पालिकामा यी हुन् एमालेका उम्मेदवार
अछाममा एमालेले १० पालिकाका उम्मेदवारको नाम टुंगो लगाएको छ।
- ‹ previous
- 105 of 202
- next ›