सुदूर नेपाललाई विश्वसँग जोड्दै

चैत्र ७, १०:३८खबर संवाददाता

डोटीको एक विद्यालयका विद्यार्थी कक्षाकोठा नहुँदा चौरमा पढ्न बाध्य

डोटीः डोटीको एक विद्यालयका विद्यार्थी कक्षाकोठा नहुँदा चौरमा पढ्न बाध्य भएका छन्।

चैत्र ५, ०४:५४कमल सावद

डोटी भूकम्पको ८६१ दिनसम्म लाभग्राहीसँग सम्झौता भएन

धनगढी: डोटीको पूर्वीचौकी गाउँपालिका केन्द्र बिन्दु भएर २०७९ कात्तिक २२ गते भूकम्प गयो।

चैत्र ३, ०६:१०

डोटीमा मोटरसाइकलले बालकलाइ ठक्कर दिँदा २ जना घाइते

डोटीः डोटीमा मोटरसाइकलले बालकलाई ठक्कर दिँदा २ जना घाइते भएका छन्।

फाल्गुन २५, ०३:३६खबर संवाददाता

डोटीमा माटोको ढिस्कोमा पुरिएर एक महिलाको मृत्यु

डोटीः डोटीमा माटोको ढिस्कोमा पुरिएर एक महिलाको मृत्यु भएको छ।

फाल्गुन १८, ०५:२९खबर संवाददाता

भीमदत्त राजमार्गको डोटीमा कार र स्कुटर ठोकिए

धनगढीः भीमदत्त राजमार्गको डोटीमा कार र स्कुटर ठोकिएका छन। जिल्लाको जोरायल गाउँपालिका–१ गोगन पानीमा कार र स्कुटर... विस्तृतमा

फाल्गुन १६, ०६:४८खबर संवाददाता

डोटीमा डोजर दुर्घटना हुँदा २ जना घाइते

धनगढी: डोटीमा डोजर दुर्घटना भएको छ। जिल्लाको आदर्श गाउँपालिका–१ बाँझमा बागमती प्रदेश ०१–००३ क ९१०३ नम्बरको डोजर... विस्तृतमा