सुदूर नेपाललाई विश्वसँग जोड्दै

चैत्र २६, ०८:०८खबर संवाददाता

डोेटीमा बस दुर्घटना 

डोटीः डोटीमा सोमवार (आज) साँझ बस दुर्घटना भएको छ।

चैत्र २६, ०७:५५खबर संवाददाता

डोटीमा एक सामुदायिक वनमा भिषण आगलागी

डोेटीः डोटीमा एक सामुदायिक वनमा भिषण आगलागि भएको छ।

चैत्र २५, ०९:४६खबर संवाददाता

डोटीमा प्याजखेतीप्रति बढ्दो आकर्षण

डोटीः डोटीमा प्याजखेतीप्रति किसानको आकर्षण बढ्न थालेको छ।

चैत्र २१, ०५:४१खबर संवाददाता

डोटीमा नेचर गाईड सम्बन्धि सात दिने आरभुत तालिम सुरु

डोटीः डोटीको झिग्रानामा बुधवार (आज) बाट नेचर गाईड सम्बन्धि सात दिने आरभुत तालिम सुरु भएको छ।

चैत्र २०, ०६:१०खबर संवाददाता

गण्डकीका प्रदेश प्रमुख भट्टसँग सुदूरपश्चिमका गृहबासीको भेट

डोटीः सुदूरपश्चिम प्रदेशको डोटी जोरायल गाउँपालिकाबाट पोखरा पुगेको भ्रमण टोलीले गण्डकीका प्रदेश प्रमुख डिल्लीराज... विस्तृतमा

चैत्र १९, १०:३३खबर संवाददाता

दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह विरुद्ध उजुरी

धनगढीः उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापाविरुद्ध न्यायपरिषद्मा उजुरी दर्ता भएको छ।