सुदूर नेपाललाई विश्वसँग जोड्दै

जेठ ३१, ०७:५७खबर संवाददाता

बोगटान गाउँपालिकाको बजेटबाट उपाध्यक्ष बमले खरिद गरिन ७९ हजारको मोबाइल

धनगढीः डोेटीको बोगटान फुड्सिल गाउँपालिकाकी उपाध्यक्षले गाउँपालिकाकै बजेटबाट ७९ हजार मुल्यको मोबाइल खरिद गरेकी छन्।

जेठ २९, ०१:१५खबर संवाददाता

डोटीमा दुई पसलमा आगलागी , 

डोटीः डोटीमा दुई पसलमा आगलागी भएको छ।

जेठ २६, १०:२९खबर संवाददाता

डोटीमा खानेपानीको गोदाम घरमा आगलागी

डोटीः डोटीमा खानेपानीको गोदाम घरमा आगलागी भएको छ। दिपायल सिलगढी नगरपालिका–६ मा रहेको सिलगढी खानेपानी तथा उपभोक्ता... विस्तृतमा

जेठ २२, ०४:५५खबर संवाददाता

डोटीमा एक पुरुष मृत अवस्थामा फेला

डोटीः डोटीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।

जेठ १५, ०४:४८खबर संवाददाता

डोटीको सिलगढीलाई सांस्कृतिक सहर बनाइने

धनगढी: डोटीको सिलगढीलाई सांस्कृतिक सहरका रूपमा विकास गरिने भएको छ। नेपाल सरकारले आगामी आर्थिक वर्षको बजेट भाषणमा... विस्तृतमा

जेठ १३, १२:४८खबर संवाददाता

डोटीमा जिप दुर्घटना हुँदा ६ जना घाइते

डोटीः डोटीमा जिप दुर्घटना भएको छ। दुर्घटनामा परेर ६ जना घाइते भएका छन्।