सुदूर नेपाललाई विश्वसँग जोड्दै

असार २४, ०९:४०खबर संवाददाता

डोटीमा पहिरोका कारण एक विद्यालयको भवनमा क्षति

डोटीः डोटीमा पहिरोका कारण एक विद्यालयको भवनमा क्षति पुगेको छ।

असार २३, १२:०८खबर संवाददाता

डोटीमा एक महिला वनभित्र मृत फेला

डोटीः डोटीमा एक महिला मृत फेला परेकी छन्। जिल्लाको दीपायल–सिलगढी नगरपालिका–७ पाकरीकी ४८ वर्षीया चन्दा विष्ट वनमा... विस्तृतमा

असार २३, ११:१८खबर संवाददाता

डोटीको ठूली गाड नदीमा बाढीले गर्‍यो खतराको तह पार

डोटीः अविरल वर्षाका कारण कर्णाली बेसिन अन्तर्गत डोटीको ठूली गाड नदीमा पानीको उच्च बहावले खतराको तह पार गरेको छ।

असार २०, ०७:५६खबर संवाददाता

देशमै पहिलो पटक डोटीको जोरायलका भट्टले गरेको किविको कृषि बिमा 

धनगढीः देशमै पहिलो पटक डोटीको जोरायलका भास्कर भट्टले गरेको किवि खेतीको कृषि बिमा गरिएको छ।

असार १२, ०८:४६खबर संवाददाता

डोटीमा एक पसलमा आगलागी हुँदा १२ लाख बराबरको क्षति

डोटीः डोटीमा एक पसलमा मंग्लवार (हिजो) आगलागी भएको छ।

असार ९, ०९:५२खबर संवाददाता

केआईसिंह गाउँपालिकाले काम नगराइ निर्माण कम्पनिलाई १६ लाख दिएको खुलासा

धनगढीः डोटीको केआईसिंह गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० मा एउटा निर्माण व्यवसायीलाई काम नगराएरै १५ लाख ९५ हजार... विस्तृतमा